२० भदौ २०८३, शनिबार

बैंक

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

काठमाडौं । हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०२२ हालै रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुस २३ देखि २४ गते सम्म सु–सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल हुनुभएको छ भने