काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ६८ हजार ७ सय ८३ कित्ता शेयर संस्थापक शेयर विक्री खुल्ला गरेको हो । बैंकले विद्यमान संस्थापकको नामममा रहेको उक्त ६८ हजार ७८३ कित्ता सेयर बिक्री खुल्ला गरेको एक सुचना जारी गदै जानकारी दिएको छ । हाल कायम