२० भदौ २०८३, शनिबार

बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षीत गर्ने आज अन्तिम दिन हो । हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले भेलीबाट बुक क्लोज गर्ने छ । तसर्थ आजसम्म कायम भएका शेयरधनीहरुले हकप्रद शेयर पाउने छन् । बैंकले बैंकले माघ ७ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ