२० भदौ २०८३, शनिबार

बैंक

राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम