२० भदौ २०८३, शनिबार

बैंक

बैंकहरुले निक्षेप संकलन बढाए, एक सातामा थपियो १४ अर्ब रुपैयाँ

काठमाडौं । बैंकहरुले निक्षेप संकलन बढाएका छन् । बैंकहरुमा तरलता अभाव ब्यापक रुपमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तत्कालका लागि समाधान गरिदिएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ५२ अर्ब रुपैयाँको पुनकर्जा उपलब्ध गराएपछि तरलतामा केही सुधार देखिएको हो । त्यस्तै, पछिल्ला दिनहरुमा सरकारको खर्चमा सुधार भएकाले पनि बैंकहरुमा निक्षेप