२० भदौ २०८३, शनिबार

बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद आउदै

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने भएको छ । बैंकलेमाघ ७ गतेदेखि हकप्रद सेयर जारी गर्न लागेको हो । १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि बैंकले पुस २४ गते बुक क्लोज गर्ने छ