काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्तले असार मसान्सम्म कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । सोमबार एक सूचनाजारी गर्दै राष्ट्र बैंकले “इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त