२० भदौ २०८३, शनिबार

बैंक

एनबि बैंकका सीईओ सहित अन्य हाकिमको तलव तथा भत्ता १७ करोड ९ लाख रुपैयाँ, संचालकको भत्ता कति ?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको बार्षिक आम्दानी साढे एक करोड रुपैयाँ रहेको छ । सीईओ ढुंगानाले गत आर्थिक बर्ष २०७७–७८ मा १ करोड ४१ लाख रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका हुन् । त्यस्तै, बैंकका प्रबन्धक तहका कर्मचारीले गत आर्थिक बर्ष २०७७–७८ मा