काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २७ औँ बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ । बैंकले साधारण सभामा अनलाइनको माध्यमबाट भच्र्युअल रूपमा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७÷०७८ को मूनाफाबाट हाल कायम चूक्ता पूँजीको १२