बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

६ वाणिज्य बैंकले लाभांश घोषणा गरेनन्, २१ बैंकले घोषणा गर्दा बाँकी ६ बैंकमध्ये कुनको कति क्षमता ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरिहरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । केही कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरेका छन् । हालसम्म २१ वटा वाणिज्य