काठमाडौं । सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने पुस ७ गते अन्तिम दिन रहेको छ । बैंकले बुधवार सुचना जारी गर्दै पुस ७ गतेसम्म मात्र ऋणपत्र विक्री खुला गरिने जानकारी दिएको हो । बैंकले ३ अर्ब रुपैयाँ बरावरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो