बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

बैंक अफ काठमाण्डूका ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशत छुट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।बैंक र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता गरेको हो । उक्त सम्झौता भएसंगै ग्राहाकहरुले