काठमाडौं । एनएमबि बैक एशियाको सर्वाेत्कृष्ट बैंक बन्न सफल भएको छ । ‘बैंक अफ दि एशिया २०२१’ अवार्ड एनएमबि बैंकले प्राप्त गरेको छ ।बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइम्सको द बैंकर म्यागेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलो बैंक हो । द फाईनान्सियल टाइमसको