१९ भदौ २०८३, शुक्रबार

बैंक

सानिमा बैंकले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।बैंकका केही संस्थापक सेयरधनीहरुले उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समितिको बैठकले प्रकृया अगाडि बढाएका छन् । बैंकका विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने कारणले इच्छुक संस्थापकहरुले मात्र पहिलो चरणमा आवेदन दिन पाउने भएका छन्