काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २५ गते, सोमबारदेखि निष्काशन तथा बिक्री खुला हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक २९, सोमबार) अन्तिम दिन हो । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर