१९ भदौ २०८३, शुक्रबार

बैंक

मनकामना स्मार्ट लघुवित्तको नाफा ७४ प्रतिशत बढ्यो, जगेडा ४७२ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३.९७ प्रतिशत बढेर ४७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले २७ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तले चाल आवको यस अवधिमा खुद ब्याज