बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

मानुषी लघुवित्तको आईपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाण्डौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) भोलीबाट दोस्रो बजारमा कारोबार हुने भएको छ । आज लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ आज नेप्सेमा सुचीकृत भएको हो । यो सँगै भोलि सोमबारबाटै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । लघुवित्तले दोस्रो बजारमा