बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नबिल दिगो बैंकिङ र परिसंघ-वूमन लिडरसिप फोरमबीच अन्तकृर्या कार्यक्रम

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तकृर्या कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । CNI-WLF संयोजक छाया शर्मा, CNI-WLF