बैंक « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

बैंक

प्रधानमन्त्रीले भने नेपाल बैंकसँग ढुक्कले कारोवार गर्नोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बैंक नेपाल बैंकसँग ढुक्कले कारोवार गर्न आग्रह गरेका छन । आइतबार प्रधानमन्त्रीले ओलीले आफ्नो जन्मस्थान तेह्रथुम जिल्लाको आठराई पुगेर नेपाल बैंकको आठराई साखा उद्घाटन गर्दै सो कुरा बताएका हुन । प्रधानमन्त्रीले सरकारकोसमेत लगानी रहेको नेपाल बैंकको द्वन्दकालमा विस्थापित भएको आठराई साखाको कारोवार