बैंक « Arthapath.com
२० माघ २०७६, सोमबार

बैंक

माघ २८ गतेबाट एसबीआइ बैंकले न्यून ब्याज दरमा ऋणपत्र जारी गर्ने

काठमाडौं । माघ २८ गतेबाट नेपाल एसबीआइ बैंकले न्यून ब्याज दरमा ऋणपत्र जारी गर्ने भएको छ । अन्य बैंकहरुे १०.२५ प्रतिशतसम्म र कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिँदै आएका छन् भने “नेपाल एसबिआइ बैंक ऋणपत्र २०८६” को वार्षिक ब्याज दर १० प्रतिशत रहने भएको छ । बैंकले एक कित्ताका