१९ भदौ २०८३, शुक्रबार

बैंक

गुराँस लघुवित्तको साधारण सभाले १७.७८ प्रतिशत लाभांश पारीत गर्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा लघुवित्तको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँकोे ०.८८ प्रतिशत नगद लाभांश र १६.९०