१९ भदौ २०८३, शुक्रबार

बैंक

राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा पाठक नियुक्त, गभर्नरले गराए शपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा डा. बलराम पाठक नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिका अध्यक्ष पाठकले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका छन् ।  बैङ्क सञ्चालक समितिको सोमबार बसेको बैठकले डा. पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । राष्ट्रिय बिमा कम्पनीको सञ्चालक रहिसकेका डा. पाठकले