१८ भदौ २०८३, बिहिबार

बैंक

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र कामना सेवा विकास बैंक लि. बीच सम्झौता भएको छ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंक भदौ २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि