काठमाडौं । कोरोना महामारीका कारण नाफा घट्ने र लाभांशक प्रभावित हुन थालेपछि बैंकका सीईओहरुमाथि दबाब बढ्न थालेको छ । सञ्चालक समितिले सीईओहरुलाई अपेक्षित प्रतिफल दिन नसकेको भन्दै दबाब दिन थालेको बैंकरले बताएका छन् । पछिल्लो पटक सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमको राजिनामा यसको एक उदाहरण हो । गौतमले