काठमाडौं । मर्जरको लागी बिशेष साधारण सभा गरेको १० दिनभित्रै युनाइटेड फाइनान्सलाई अक्वायर गर्न नबिल बैंकले स्वीकृती पाएको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न १० दिनमा नै अन्तिम स्वीकृति दिएको हो । बिशेष साधारण