१८ भदौ २०८३, बिहिबार

बैंक

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला, क-कसले पाउँछन आवेदन दिन ?

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ । बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि स्थायी बसोबास गर्ने २।२ जनाको लागि आवेदन खुल्ला गरेको हो । बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास