काठमाडौं । एनएमबि बैंकले ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना