१८ भदौ २०८३, बिहिबार

बैंक

बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो

काठमाडौं । नेपाल चार्टड एकाउन्टन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण