बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

अब शुक्रबार पनि चेक क्लियरिङ हुने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । विहीबार साँझ एउटा बैंकमा अर्को बैंकले जारी गरेको चेक निक्षेप राख्दा दुई दिनपछिमात्रै खातामा पैसा आउने अहिलेको समस्याको अब अन्त्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ गर्न निर्देशन दिएको छ । अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ