बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आफ्नो व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै अत्यावश्यक बैंकिङ सेवा सुरू गर्न आग्रह गरेको छ। बैंकले नेपाल सरकारको रक्षा मन्त्रालय र नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार, आवतजावत हुने गरी सिमित कर्मचारीबाट अत्यावश्यक र डिजिटल भुक्तानी