१८ भदौ २०८३, बिहिबार

बैंक

चिठ्ठा परेको भन्दै ठगी बढ्यो, सतर्क रहन ग्राहकलाई बैंकर्स संघको आग्रह

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर ठगी गरेको गुनासो गरेपछि बैंकर्स संघले ग्राहकहरूलाई सजग हुन आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, ईमो लगायत मोबाइल नम्बरमा म्यासेज पठाएर चिठ्ठा परेको भनेर बैंकको विवरण माग्ने र ठग्ने गरेको गुनासो ग्राहकहरूले गरेपछि नेपाल बैंकर्स संघले ग्राहकहरूलाई