काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न असार १० गते अनुमति दिएको हो । अब बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा