१८ भदौ २०८३, बिहिबार

बैंक

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने

काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । असार ४ गते शुक्रबारका दिन गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात के.सी.एल.