१८ भदौ २०८३, बिहिबार

बैंक

कामना सेवा विकास बैंकको १२५ औं शाखा ललितपुरको नख्खु दोबाटोमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमोे आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा