१८ भदौ २०८३, बिहिबार

बैंक

आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा संचालनमा आउने, आज कुन–कुन पसल खुला हुन्छन् ?

काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा संचालनमा आउने भएका छन् । आजदेखि बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी संचालन गर्ने निर्णय भएको छ । तर भक्तपुरका