बैंक « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

बैंक

सेयर कर्जा वृद्धिमा राष्ट्र बैंक केन्द्रित: सेयर धितो राखेर सस्तो ब्याजमा ऋण लिन लगानीर्ताले रोज्न सक्नेछन् यी बैंकहरु

काठमाडौं । सेयर धितो राखेर सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले न्युनतम ११.२७ प्रतिशत ब्याजमा सेयर कर्जा उपलब्ध गराउने भएको हो । ऋण लिन चाहनेहरुले आधार दर (बेस रेट) हेरेर कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन