काठमाडौं । पुर्व बैंकर तथा कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाद सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका छन । १ साताअघि प्रभु बैंक सञ्चालक समितिको सदस्य बनेका सिटौलालाई बैंक अध्यक्षमा चयन गरेको छ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएपछि घरमै बसिरहेका सिटौला पुनः बैंकको