बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

तपाइ छुट्नु त भएन ? कृषि विकास बैंकमा आवेदन दिने विहीबार अन्तिम दिन, प्लस टुले पनि आवेदन दिन सक्ने, यसरि भर्नुहोस् फाराम

काठमाडौं । कृषि विकास बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कृषि विकास बैंक लिमीटेडले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै विभिन्न पदका लागि जनशक्ति मागेको छ । कृषि विकास बैंकले अधिकृतसहित ३२६ कर्मचारी माग गरेको हो । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक