बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेस बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी