बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेड बिच सम्झौता

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेस बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात