काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बार्षिक साधारण सम्पन्न भएको छ । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र २३ गते विहान १० बजे लैनचौर व्याङ्क्वेट, (लैनचौर, काठमाण्डौमा) सम्पन्न भएको हो । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो १६ औँ वार्षिक साधारण सभा भौतिक तथा जूम मिटिङमार्फत सम्पन्न गरिएको हो । सभाबाट सञ्चालक