नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा चैत्र २९ गतेदेखि २०७८ बैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम रु १ हजार क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग