काठमाडौं । प्रभु लाइफले मुत्युदाबी भुक्तानी गरेको छ । महोत्तरी जिल्ला हतिसर्वाकासुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि. संग जीवन बीमा गर्नुभएकोमा उनको मृत्यु भएपछि उनको श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ । मृत्यु दाबी भुक्तानीका लागी अनुरोध