बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले घट्यो, अन्य सूचक यस्ता छन्

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९१ करोड ८७ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्षको यस अवधिमा अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनमा यस बर्ष १०.५० प्रतिशत नाफा घटेको हो । यस अवधिमा