बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

नेन्फ्रा बैंकको आइपीओ शुक्रबार बाँडफाँड हुने, ५० कित्ता सबैले पाउने, ६० कित्ताको लागी लक्कीड्र हुने

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । बुधबार प्रिअलटमेन्ट सम्पन्न भएपछि शुक्रबार बाँडफाँड गरिने बिक्री कम्पनीले जनाएको छ । ‘प्रि अलटमेन्ट’ अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने सबैले प्राप्त गर्ने निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । ५० कित्ता भन्दा बढि आवेदन