काठमाडौं । बैंक अफ काठमाण्डूले चैत्र ३ गते विशेष साधारणसभा गर्ने भएको छ । बैंकले चैत्र ३ गते (मंगलबार) बिहान १० बजे विशेष साधारणसभा बोलाएको बैंकले जनाएको छ । बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने छ । त्यस्तै, विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन