काठमाडौँ । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । आज राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको छ । यो व्यवस्था आउँदो माघ १ देखि लागू हुने राष्ट्र बैंकले निकालेको सुचनामा उल्लेख