काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रभातफेरीको आयोजना गरेको थियो । शुक्रबार विहानै बैंकका उपत्यका भरीका सबै कर्मचारीले साइकल र्यालीको आयोजना गरेका थिए । हिमालयन बैंकसंग मर्जरको चर्चा चलेको नेपाल इन्भेष्टमेन्ट बैंक तत्कालिन इण्डेस्वेज बैंकको रुपन्तरीत नाम हो । बैंकले