१८ भदौ २०८३, बिहिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको ८७ औं शाखा सिराहामा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिका को वडा नम्बर ड सिराहामा आफ्नो ८ठ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गर्नुभयो । लाहान शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने