बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेकोले छ । निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने बैंकले जनाएको छ । नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्बको सार्वजनिक निष्काशन बैकले माघ २ देखि माघ ६ गतेसम्म गर्ने